चेल्सी र लेस्टर सिटी सेमीफाइनलमा

काठमाडौँ : इंग्लिस एफए कप फुटबलमा चेल्सी र लेस्टर सिटी सेमीफाइनलमा प्रवेश गरेका छन् । आइतबार राती भएका खेलमा चेल्सीले शेफिल्ड युनाईटेडलाई २-० गोलले हराउँदा लेस्टरले म्यानचेस्टर युनाईटेडलाई ३-१ गोलले स्तब्ध बनायो ।
चेल्सीलाई जिताउन हाकिम जियाचले गोल गरे । एक गोल भने शेफिल्डबाट उपहार पाएको थियो । यस्तै लेस्टरलाई जिताउन केलेची इयानाचोले दुई तथा योरी टेलेमेन्सले एक गोल गरे । म्यानचेस्टरका मसुन ग्रीनवुडले एक गोल गरे ।
साउथह्याम्पटन र म्यानचेस्टर सिटी यसअघि नै सेमीफाइनल पुगिसकेका छन् ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया