कैलालीमा बस दुर्घटना : एक जनाको मृत्यु, २९ जना घाईते

धनगढी : कैलालीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । २९ जना घाईते भएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ५ डोके बजारमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
धनगढीबाट काठमाडौँका लागि छुटेको बस घोडाघोडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । मृतको सनाखत भएको छैन । घाईते २७ जनाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । बाँकी दुई जनालाई थप उपचारका लागि रिफर गरिएको छ । गाडी नम्बर पनि खुलेको छैन ।

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

प्रतिक्रिया