सिल भएको औषधि पसल खोल्दिन्छु भन्दै घूस लिने अधिकृतविरुद्ध मुद्दा

काठमाडौं : विराटनगरको औषधी व्यवस्था विभाग शाखा कार्यालयमा कार्यरत फार्मेसी अधिकृत सरोज सुवेदीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।सेवाग्राहीविरुद्धको मुद्दाको सिलसिलामा जिल्ला सरकारी वकिल कार्यालय तेह्रथुमबाट माग भएको राय पठाई सिल भएको फार्मेसी पसल खोलिदिने प्रयोजनका लागि घूस लिएका थिए ।
सुवेदीले सेवाग्राहीबाट दुई लाख रुपैयाँ घूस लिएका थिए ।आयोगले उनीविरुद्ध काठमाडौं विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

विकल पौडेल माथी तोकियो अर्को पनि सजायँ, २ बर्ष कैदसहित १३ करोड ५८ लाख जरिव…

रेशम चौधरी रिहा

रेशम चौधरीलाई छुटाउन सर्वोच्चले पठायो अर्को पत्र, केही बेरमा छुटन सक्ने

नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई कारागार बुझाइयो

गगन थापासँग लिखित जवाफ माग्न सर्वोच्चको आदेश

गगन थापा बिरूद्दको मुद्दाको प्रारम्भिक सुनवाइ सकियो

राप्रपा नेता मिश्र र मेडिकल व्यवसायी प्रसाईंसहितलाई थप सात दिन हिरासतमा राख्न…

प्रतिक्रिया