फर्निचर उद्योग चलाउन सहजिकरण गराउन घूस माग्ने प्रहरीविरुद्ध मुद्दा

काठमाडौं : रुपन्देहीको गैडहवास्थित सशस्त्र प्रहरी बल वेश क्याम्पका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । सेवाग्राहीलाई फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भन्दै उनीहरूले घूस मागेको पाइएको थियो ।
आयोगको बुटवलबाट खटिई गएको टोलीले उनीहरूलाई सेवाग्राहीसँग ५० हजार रुपैयाँ घूस लिँदै गर्दा नियन्त्रणमा लिएको थियो । अनुसन्धानको सिलसिलामा घूस लिएको पूष्टि भएपछि अख्तियारले काठमाडौं विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।

विकल पौडेल माथी तोकियो अर्को पनि सजायँ, २ बर्ष कैदसहित १३ करोड ५८ लाख जरिव…

रेशम चौधरी रिहा

रेशम चौधरीलाई छुटाउन सर्वोच्चले पठायो अर्को पत्र, केही बेरमा छुटन सक्ने

नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई कारागार बुझाइयो

गगन थापासँग लिखित जवाफ माग्न सर्वोच्चको आदेश

गगन थापा बिरूद्दको मुद्दाको प्रारम्भिक सुनवाइ सकियो

राप्रपा नेता मिश्र र मेडिकल व्यवसायी प्रसाईंसहितलाई थप सात दिन हिरासतमा राख्न…

प्रतिक्रिया