सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

एनआईसी एसिया बैंकका नवनिर्वाचित अध्यक्ष अग्रवालले लिए सपथ

काठमाडौं – एनआईसी एसिया बैंकका नवनिर्वाचित अध्यक्ष तुलसीराम अग्रवालले सपथ लिएका छन् ।  उनले गभर्नर महाप्रसाद अधिकारीसमक्ष आज  पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

बैंकको २४ औँ वार्षिक साधारण सभाबाट चुनिएका सञ्चालकहरुको बैठकले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो ।