सरकारले दिने भनेको १० लाख नविन्द्रराज जोशीको परिवारले नलिने
काठमाडौँ : मष्तिस्कघात भएर नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको परिवारले सरकारले दिने भनेको १० लाख रुपैयाँ सहयोग नलिने भएको छ । नविन्द्रका दाजु राजुराज जोशीका अनुसार परिवारले उक्त सहयोग नलिने घोषणा गरेको हो ।
सरकारले गत बिहीबार मन्त्रिपरिषदबाट निर्णय गरेर जोशीको उपचारका लागि १० लाख रुपैयाँ उपलब्ध गराउने भनेको थियो । जोशीको परिवारले उक्त रकम विपन्न नागरिकको उपचारका लागि खर्च गर्न सरकारलाई आग्रह गरेको हो ।

भ्रष्टाचार अन्त्यका लागि सुशासन अपरिहार्य : शेखर कोइराला

भूमि विधेयक कार्यकर्ता पाल्नेगरी आयोः राप्रपा सांसद कार्की

भूमि विधेयक फिर्ता लिन सरकारलाई माओवादीको आग्रह

अध्यादेशमा शासन चलाउने ठाउँमा नपुर्याउन संवैधानिक परिषद्सम्बन्धी विधेयक चाँड…

छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई

जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव

सरकारभन्दा व्यवस्थाको रक्षा माओवादीको प्राथमिकता : वर्षमान पुन

प्रतिक्रिया