ब्लाक प्लस डेकरको 'बिग डलाइट' योजना सार्वजनिक

काठमाडौँ - अमेरिकन ब्रान्ड ब्लाक प्लस डेकरले यो नयाँ वर्षलाई लक्षित गरी 'बिग डलाइट' नामक योजना सार्वजनिक गरेको छ। कम्पनीले ब्लाक प्लस डेकरको साना होम एप्लायन्सहरुको खरिदमा बिभिन्न आकर्षक उपहारहरू प्राप्त गर्न सकिने योजना सार्वजनिक गरेको हो। यो योजनाको लाभ चैत्र १३ गतेदेखि सीमित अवधिका लागि नेपालभर लागू हुने कम्पनीले जनाएको छ ।
ग्राहकहरुले ब्लाक प्लस डेकरको एअर ह्युमिडिफायरको खरिदमा एभरेष्ट अरोमाको अरोमा किट(ओएल) निशुल्क प्राप्त गर्न सक्नेछ भने माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट निशुल्क प्राप्त गर्न सक्नेछ। त्यस्तै ब्लाक प्लस डेकरको अरु सबै सामानहरुको खरिदमा ब्लाक प्लस डेकरको गुणस्तरीय किचेन एपरोन निशुल्क प्राप्त गर्न कम्पनीले जनाएको छ।
ब्लाक प्लस डेकरको आकर्षक उपहार योजनाका साथै आफ्नो सबै सामानहरूमा आकर्षक छुट पनि रहेको छ ।
अन्तरराष्ट्रिय ब्रान्ड ब्लाक प्लस डेकरका उत्पादनहरु टिकाउ र भरपर्दो रहेको र यी उत्पादनहरुको प्रयोगले उपभोक्ताहरुको जनजीवन सहज भईरहेको र ब्लाक प्लस डेकरले प्रविधिको क्षेत्रमा नवीनता र आयाम थप्दै आफ्नो सुरुवाती दिनहरू देखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले दाबी गरेको छ। ब्लाक प्लस डेकर ब्रान्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_uzduxJ34C2_ctthovwqqua4vqpjgstbqbyurhzjmq43fnl6c6jdge0zo1tamhbb8qurkuft.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया