कांग्रेस कमजाेर हुने गरी गरिने गठबन्धन स्वीकार्य छैन: सभापति पुन

बुटवल - नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले नेपाली कांग्रेसलाई कमजोर बनाउने गरी हुने कुनै पनि गठबन्धन आफूहरूलाई स्वीकार्य नहुने बताए । नेपाली कांग्रेसद्वारा आज बाँकेको नरैनापुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै सभापति पुनले कांग्रेस कम्जोर हुने गरी कुनै चुनावी गठबन्धन स्वीकार्य नहुने बताए ।
सभापति पुनले कांग्रेस एकलै चुनाव लाड्दा पनि अहिले दुइतिहाई स्थानीय तह जित्ने अवस्थामा रहेको दाबी गर्दै कांग्रेसलाई कम्जोर बताउने उद्देश्यले रचिएका भ्रमहरू तोड्न कार्यकर्ताहरूमा अनुरोध गरे ।
सभापति पुनले स्थानीय नेता तथा कार्यकर्ताको भावना विपरीत केन्द्रबाट चुनावी तालमेल लाद्न खोजे अनेपक्षित परिणाम आउने बताए। चुनावी गठबन्धनका लागी स्थानीय तहका समितीलाई नै पूर्ण अधिकार दिनु पर्ने सभापति पुनले पुन: माग गरे । आमसभामा विभिन्न पार्टी परित्याग गरि २५० भन्दा बढी नेपाली कांग्रेस प्रवेश गरेको नेपाली कांग्रेस नरैनापुर गाउँ समितीले जनाएको छ ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_Hfy4lDqF9L_ewqpqmlymvrapresqshvdd1mdxgqszk9t5z7ysxatsjuhja9unpic0jqapoe.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया