२० अमेरिकी सेना काठमाडौँमा, भोलिदेखि संयुक्त अभ्यास सुरु

काठमाडौँ- भोलिदेखि हुने संयुक्त अभ्यासका लागि अमेरिकी सेना नेपाल आएको छ । शुक्रबार बेलुका ६:१० बजे अमेरिकी सेना को एयर फोर्स, फ्लाईट नम्बर PAVER ७१ बाट २० जना अमेरिकी सेना नेपाल आएका हुन् ।
भोलिदेखि बैशाख १३ गतेसम्म नेपाल सेना र अमेरिकी सेनाको छाउनी र नगरकोटमा 'व्यालेन्स मेल' नामक संयुक्त सैन्य अभ्यास हुने नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले इकागजलाई जानकारी दिए । संयुक्त अभ्यासका लागि २० अमेरिकी सेना र ९० जना नेपाली सेना हुने प्रवक्ता सिलवालले बताए । अमेरिकी अभ्यासका लागि चाहिने उपकरणसहित आएका छन् । उनीहरूले ल्याएको उपकरण परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयमा रेकर्ड राखिएको हुन्छ ।
नेपाली र अमेरिकी सेनाले सन् २००३ देखि संयुक्त अभ्यास गर्दै आएका छन् । यो ३९ औँ अभ्यास हो ।

अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

मौसम विभागले भन्यो: सिन्धुपाल्चोकको माथिल्लो जलाधार क्षेत्रमा मनसुनको प्रभाव कम…

नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित एक पक्राउ

सशस्त्रका एआइजी ठाडा मगरलाई दर्ज्यानी चिह्न प्रदान

सामुदायिक वनद्वारा जीविकोपार्जनका लागि पञ्चेबाजा तालिम

नक्कली महानगर यातायातबाट सक्कली महानगर यातायात हैरान

प्रतिक्रिया