सन्दीप द हन्ड्रेडको ड्राफ्टमा

काठमाडौं – नेपाली लेग स्पिनर सन्दीप लामिछाने द हन्ड्रेड क्रिकेटका लागि ड्राफ्टमा परेका छन् । इंग्ल्यान्ड र वेल्समा हुने एक सय बलको क्रिकेट प्रतियोगिताको लागि सन्दीप ड्राफ्टमा परेका हुन् ।
उनी विदेशी खेलाडी अन्तर्गतको ड्राफ्टमा रहेका छन् । सो श्रेणीका खेलाडीको न्यूनत मूल्य ६० हजार पाउण्ड रहेको छ । अप्रिल ५ मा हुने अक्सनबाट लामिछानेले कुनै टिमका लागि खेल्ने वा नखेल्ने टुंगो लाग्नेछ ।
यस अघि ओभल इन्भिन्सीवलले उनलाई टिममा राखेपनि भिषाको समस्याका कारण खेल्न पाएका थिएनन । त्यसपछि क्लबले उनलाई रिलिज गरेको थियो ।

एफसी बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमति

विश्वकपपछि मोड्रिचले मड्रिड छाड्ने

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

टि ट्वान्टी ग्लोबल छनोट पार गर्ने हामीसँग क्षमता छ : प्रशिक्षक कटुवाल

आईपीएल २०२५ : पावर प्लेमा सबैभन्दा बढी छक्का हान्ने यी हुन पाँच क्रिकेटर

प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि

प्रतिक्रिया