बेकोले ल्यायो नयाँ वर्ष लक्षित 'सेट अ न्यू ट्रेडिशन' योजना

काठमाडौँ - युरोपियन इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नेपालीहरुको नयाँ बर्ष २०७९ लाई लक्षित गर्दै 'सेट अ न्यू ट्रेडिशन' नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत बेको ब्रान्डका कुनैपनि सामानको खरिदमा आकर्षक उपहारहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । जसअनुसार वासिङ मेसिन र वासर ड्राएरको खरिदमा ६ के.जी. को एरिएल वाशिङ पाउडर उपहार पाइन्छ भने डिशवासरको खरिदमा १ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेटको साथै पिजन फ्राई प्यान उपहार पाइन्छ।
उक्त योजना चैत्र ११, २०७८ देखि सिमित अवधिका लागि लागू गरिएको छ । बेको ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्स अन्तर्गत सीजी इओएल रहेको छ । सीजी इलेक्ट्रोनिक्स सम्पूर्ण नेपाली ग्राहकहरुलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ । कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रबि भवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन।

कजारियाले गर्यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता प…
एनसेलले ल्यायो साप्ताहिक ९९ रूपैयाँमा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आक…

एससीटी–युपिआइ कार्डबाट भुक्तानी गर्दा हेल्थी अस्पतालमा ५ प्रतिशत छुट

नेपाली बजारमा थपियो राइड सेरिङ प्लाटफर्म याङ्गो

एनसेल 'फ्ल्यास सेल्स'मा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा न…

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_W3RUVUhbXy_0d3eonlwloyua7vaib5iyrntziyhsgjm2wtpahgggqc16lq7egdemiyysq8h.jpeg)
प्रतिक्रिया