मंगलम सीपीभीसी प्लस पाइपलाई नेपाल गुणस्तर चिन्ह

काठमाडौँ– मङ्गलम इण्डस्ट्रिजबाट उत्पादित सीपीभीसी प्लस पाइपले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ । एस्डिआर ११ (१५ र ५० मिमि) र एस्डिआर १३.५ (२० र ५० मिमि) लाई नेपाल गुणस्तर चिन्ह ५७० प्रदान गरेको होे ।
लामो समयदेखि बजारमा आफ्नो उत्पादन बिक्री गरिरहेको मङ्गलमको सीभीसी र एचडीपीई पाइपले यसअघि नेपाल गुणस्तर मान्यता पाइसकेको कम्पनीले जनाएको छ ।
गुणस्तर तथा नापतौल विभागले नेपाली उत्पादनहरूलाई गुणस्तरको मानकको गुणस्तर चिन्ह प्रदान गर्दै आएको छ । नेपाल गुणस्तर चिन्ह अन्तरराष्ट्रिय मान्यता प्राप्त हो । यो चिन्ह पाएका उत्पादनहरू गुणस्तरीय र बजारमा बिक्रि योग्य मानिन्छन् ।

सुनचाँदीमा लगाइएको विलासिता करको विरोधमा काठमाडौँमा प्रदर्शन (भिडियो)

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सुशासन कायम गर्नसके राजस्व बढ्छ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

'सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता गर'

बाफियाबाट बैंकर र व्यवसायी छुट्याइए आर्थिक गतिविधि नै प्रभावित बन्ने महासंघ अ…

प्रतिक्रिया