ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौंडामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिका ६ पुतलीसडकमा गुडिरहेको ट्याक्टरबाट खसेर हेटौंडा उपमहानगरपालिका ८ का २३ वर्षीय राजेश मोक्तानको मृत्यु भएको हो ।
गएराती साढे ९ बजे नागसोतीबाट कमानेतर्फ जाँदै गरेको ना ४ त ६९१० नम्बरको ट्रयाक्टरबाट मोक्तान खसेका थिए । गम्भीर घाइते उनको उपचारको क्रममा भरतपुरस्थित कलेज अफ मेडिकल साइन्समा निधन भएको थियो ।
ट्याक्टरसहित चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएकाे छ ।

नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित एक पक्राउ

सशस्त्रका एआइजी ठाडा मगरलाई दर्ज्यानी चिह्न प्रदान

सामुदायिक वनद्वारा जीविकोपार्जनका लागि पञ्चेबाजा तालिम

नक्कली महानगर यातायातबाट सक्कली महानगर यातायात हैरान

दलित युवालाई उद्यमी बनाउन सीप सिकाउँदै तमानखोला गाउँपालिका
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_1qZwzXZPHC_zngw5x6rir0wtmaowv3y9z89nmdkwqlovm40ecv1az5kuqgeliczmt1zpyfz.jpg)
अत्यधिक वर्षा हुन सक्ने चिनियाँ प्रहरीले पठायो खबर, सिन्धुवासीलाई सतर्कता अपन…

प्रतिक्रिया