'कतै नखुलेका' वामदेव गौतम पनि बालुवाटार बैठकमा सहभागी

काठमाडौँ : नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा वामदेव गौतम पनि सहभागी भएका छन् । शनिबार बालुवाटारमा बसेको संसदीय दलको बैठकमा गौतम सहभागी भएका हुन् ।
तत्कालिन नेकपामा अध्यक्ष ओली र पुष्पकमल दाहालबीच वारपारको स्थितिमा पार्टी एकता जोगाउने भन्दै गौतम कतै पनि खुलेका थिएनन् । ओली र दाहाल समूहले छुट्टाछुट्टै किमटी निर्माण गर्दा पनि गौतम एकता जोगाउ अभियानमा लागेका थिए ।
सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्यूँत्याएपछि पनि ओलीको चर्को विरोध गर्दै गौतम आएका थिए ।
बालुवाटारकव बैठकमा झलनाथ खनाल-माधव नेपाल समूह भने उपस्थित भएको छैन् ।

भ्रष्टाचार अन्त्यका लागि सुशासन अपरिहार्य : शेखर कोइराला

भूमि विधेयक कार्यकर्ता पाल्नेगरी आयोः राप्रपा सांसद कार्की

भूमि विधेयक फिर्ता लिन सरकारलाई माओवादीको आग्रह

अध्यादेशमा शासन चलाउने ठाउँमा नपुर्याउन संवैधानिक परिषद्सम्बन्धी विधेयक चाँड…

छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई

जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव

सरकारभन्दा व्यवस्थाको रक्षा माओवादीको प्राथमिकता : वर्षमान पुन

प्रतिक्रिया