खनाल-नेपाल समूहको युवा संघको राष्ट्रिय भेला आज

काठमाडौँ : नेकपा एमाले खनाल-नेपाल समूहको भ्रातृ संगठन युवा संघ, नेपालको राष्ट्रिय भेला आज हुदैछ । शनिबार राष्ट्रिय सभागृहमा हुने भेलालाई पूर्वप्रधानमन्त्री समेत रहेका नेता माधव नेपालले उद्घाटन गर्ने कार्यक्रम छ ।
बिहान ११ बजेपछि सुरु हुने भेलामा देशभरबाट आएका युवाहरूको सहभागिता हुने महासचिव नरेश शाहीले जानकारी दिए । सर्वोच्च अदालतको फैसलाका कारण एमाले ब्युतिएपछि युवा संघ पनि प्रधानमन्त्री केपी शर्मा ओली र खनाल-नेपाल गुटमा विभाजित भएको छ ।

भ्रष्टाचार अन्त्यका लागि सुशासन अपरिहार्य : शेखर कोइराला

भूमि विधेयक कार्यकर्ता पाल्नेगरी आयोः राप्रपा सांसद कार्की

भूमि विधेयक फिर्ता लिन सरकारलाई माओवादीको आग्रह

अध्यादेशमा शासन चलाउने ठाउँमा नपुर्याउन संवैधानिक परिषद्सम्बन्धी विधेयक चाँड…

छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई

जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव

सरकारभन्दा व्यवस्थाको रक्षा माओवादीको प्राथमिकता : वर्षमान पुन

प्रतिक्रिया