किभमा आजदेखि अनलाइन कक्षा

युक्रेनको राजधानी किभका विद्यालयहरूमा आजबाट अनलाइन कक्षा हुनेछ । किभका मेयरले आइतवार पुन: विद्यालय खोल्ने घोषणा गरेका थिए ।
'आज एउटा महत्त्वपूर्ण कार्य भनेको सहरको लागि मार्शल लको यस्तो कठिन परिस्थितिमा पनि बाँच्न र काम गर्नु हो,' भिटाली क्लिट्स्कोले टेलिग्राम पोस्टमा भने 'उनीहरूले हामीलाई डराउन खोजिरहेका छन् । यसले काम गर्दैन ।'
संयुक्त राष्ट्रसंघको अनुमान छ कि देशका आधाभन्दा बढी बालबालिका युद्धको समयमा देश छोडेर भागेका छन् ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया