१२ किलो अफिमसहित दुईजना पक्राउ

रुकुम पश्चिम : १२ किलो अफिमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको आठबिसकोट नगरपालिका ९ राडीस्थित धिरेन्द्र शाहको घरबाट जाजरकोटको नलगाड नगरपालिका ८ का मालबहादुर सिंह र सोही ठाउँका कालीबहादुर सिंहलाई प्रहरीले शुक्रबार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममका सूचना अधिकारी प्रहरी निरीक्षक हरिबहादुर ओलीका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष टोलीले खानतलासी गर्नेक्रममा उनीहरूलाई नियन्णमा लिएको हो । पक्राउ परेका दुई जनालाई लागूऔषध नियन्त्रण ऎन २०३३ अनुसार कारबाहीका लागि मुद्दा चलाइने उनले बताए ।

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

चार सय वर्ष पुरानो सिवालय ओझेलमा

पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन

लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु
लुम्बिनी कप महिला फुटबल : उपाधिका लागि विभागीय टोली भिड्दै

बस दुर्घटनामा दुई जनाको मृत्यु

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

प्रतिक्रिया