मकवानपुर महिला फुटबल टोली वाग्मती प्रदेश च्याम्पियन

मकवानपुर- प्रथम वागमती प्रदेश खेलकुद प्रतियोगितामा मकवानपुरको महिला फुटबल टोली प्रदेश च्याम्पियन भएको छ । आज शनिबार बागमती प्रदेशको काभ्रे जिल्ला धुलिखेलमा भएको फाइनल खेलमा धादिङलाई १–० गोल अन्तरले पराजित गर्दै मकवानपुर च्याम्पियन भएको हो ।
फाइनल खेलमा विजयी हुँदै मकवानपुरका चेली टाेलीले पहिलोपटक उपाधि जित्न सफल भएको हो । यसै प्रतियोगिताको पुरुष फुटबलको उपाधि पनि मकवानपुरले नै जितेको थियो । मकवानपुरको पुरुष क्रिकेट टोली पनि प्रदेश च्याम्पियन भएको थियो । हेटौंडाबाट सुरु भएको यस प्रतियोगिता विभिन्न जिल्लामा सञ्चालन भएर आजै धुलिखेलमा समापन हुँदैछ ।

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

बाँदरले दुःख दिएपछि बेसार खेतीतिर किसान

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

प्रतिक्रिया