परराष्ट्रमन्त्रीलाई भेट्न सिंहदरबार जाँदै चिनियाँ विदेशमन्त्री वाङ

काठमाडौं - परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्न चिनियाँ विदेशमन्त्री वाङ यी सिंहदरबार जान लागेका छन् ।
दिउँसो तीन बजे सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा द्वय मन्त्री बीच भेटघाट हुने स्रोतले जनाएको छ ।
परराष्ट्रमन्त्री खड्कासँग भेटघाट गरिसकेपछि पाँच बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनी बालुवाटार जाने स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया