काठमाडौँ सहर, हेर्दा लाग्छ रहर [फोटो फिचर]

काठमाडौँ - काठमाडौँ उपत्यकालाई मन्दिरहरूको सहर भनेर पनि चिनिन्छ । मन्दिरको सहरले चिनिने काठमाडौँलाई पछिल्लो समय घरैघरहरूको सहर भन्दा पनि हुन्छ ।
हुनत घर सबै सहरमा हुन्छन् । काठमाडौंमा गगन चुम्बी महलहरू बन्ने क्रम जारी छ । यसले उपत्यकाको चित्रै फेरेको छ । धेरै ठाउँमा खाली जमिन देखिँनै छोड्यो । अग्ला-अग्ला घरैघर र अपार्टमेन्टहरू देखिन्छन् । रहर लाग्दा घरहरूले काठमाडौँ सहरलाई रमाइलो बनाएको छ ।
बदलिदो काठमाडौँको दृष्यावलोकन गरौँ
तस्बिर: न्युज एजेन्सी नेपाल

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया