भरुवा बन्दुक र लागूऔषधसहित एक पक्राउ

मकवानपुर- मकवानपुर प्रहरीले भरुवा बन्दुक र लागूऔषधसहित १ जनालाई पक्राउ गरेको छ । मकवानपुरगढी गाउँपालिका-५ का ५२ वर्षीय डिल बहादुर गोङ्वालाई एक नाले भरुवा बन्दुक र लागूऔषधसहित पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र अस्थायी प्रहरी पोष्ट मकवानपुरगढी ५ धादिङ्गबाट खटिएको प्रहरी टोलीले गोङ्वाले घरभित्र लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध अफिम जस्तो देखिने सेतो पदार्थ ७५ ग्राम, लागूऔषध गाँजा ७०० ग्राम र एकनाले भरुवा बन्दुक बरामद गरेको छ ।
उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

बाँदरले दुःख दिएपछि बेसार खेतीतिर किसान

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

प्रतिक्रिया