पूर्वप्रधानन्यायाधीश श्रेष्ठ आईसीजे आयुक्तमा पुनःनिर्वाचित

काठमाडौँ- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ इन्टरनेशनल कमिसन अफ जुरिस्ट्स (आईसीजे)को आयुक्तमा पुन:निर्वाचित भएका छन् । यही मार्चमा भएको निर्वाचनमा श्रेष्ठ दोस्रो कार्यकालका निर्वाचित भएका हुन् ।
श्रेष्ठ यसअघि २०७३ पुसमा पहिलो पटक निर्वाचित भएका थिए । उनी प्रधानन्यायाधीशबाट अवकाश पाएको नौ महिनापछि आईसीजे आयुक्त बनेका थिए । आईसीजे आयुक्तको कार्यकाल पाँच वर्षको हुन्छ । आईसीजे न्यायाधीश, संविधानविद् तथा कानुनविद्हरुको अन्तर्राष्ट्रिय संस्था हो । स्वीट्जरल्याण्डको जेनेभामा मुख्यालय रहेको आईसीजे सन् १९५२ मा स्थापित भएको थियो ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया