सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

दक्षिणकालीमा दुई पुरुषको शव फेला

काठमाडौँ : दक्षिणकाली नगरपालिका खहरेमा दुई पुरुषको शव भेटिएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी अशोक सिंहले घटनाबारे जानकारी पाएपछि घटनास्तलतर्फ जाँदै गरेको जानकारी दिए ।

‘घटनाबारे थाहा पाएपछि अनुसन्धानको लागि हामी जादैछौँ,’ इकागजसँग उनले भने, ‘प्वाइजन खाएका हुन् कि भन्ने कुरा आएको छ । अनुसन्धानको लागि हामीले डाक्टरलाई पनि लिएर जाँदैछौँ ।’