श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु

मकवानपुर – मकवानपुरमा घरयासी विवादको क्रममा श्रीमतीको कुटपिटले श्रीमानको ज्यान गएको छ ।
आज मंगलबार साँझ हेटौँडा उपमहानगरपालिका ३ जम्बोमा विवादकको क्रममा कुटपिट गरि धकेल्दा लडेपछि अचेत भएका ४३ वर्षका मित्रलाल सुनारको ज्यान गएको मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताए ।
घरयासी विवाद हुँदा ४१ वर्षीया श्रीमती अनिता विकले कुटपिट गरि धकेल्दा घाइते भएका सुनारको उपचारको लागि हेटौँडा अस्पताल ल्याइएपछि उनको मृत्यु भएको हो ।
मृतककी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी प्रवक्ता रिमालले बताए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया