भुपेन्द्र बडुवाल हत्याका प्रकरण: फरार रहेका ३ जना पक्राउ

काठमाडौँ - कैलालीका भुपेन्द्र बडुवाल हत्या प्रकरणमा थप तीन जना पक्राउ परेका छन् ।
तत्काल पक्राउ अभियुक्तहरूमध्ये कैलाली जिल्ला अदालतबाट धरौटी तारेखमा छोडिएकोमा मुद्दाको पुनरावेदन हुँदा धरौटी तारेखमा छुटेका तीनै जनालाई ईलाका प्रहरी कार्यालय लम्की र बौनियाबाट खटिएको टोलीले सोमबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा-३ का २६ वर्षीय सन्तोष भन्ने सबिनजंग शाही, कैलाली लम्की चुहा-३ का २८ वर्षीय बिकास खड्का र बर्दगोरिया-२ का २५ वर्षीय लोकेन्द्र कुवँर छन् । उनीहरूलाई मंगलबार कैलाली जिल्ला अदालतमा दाखिल गरिने प्रहरीको भनाइ छ ।
लम्की चुहा नगरपालिका २३ वर्षीय भुपेन्द्र बडुवालको पुस २३ गते टीकापुर नगरपालिमा हत्या भएको थियो ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया