मालपोतका शाखा अधिकृत जोशी २४ हजार घूससहित पक्राउ

महेन्द्रनगर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घूस लिइरहेको अवस्थामा बिहीबार मालपोत कार्यालय कञ्चनपुरका शाखा अधिकृत लोकराज जोशीलाई पक्राउ गरेको छ ।
कार्यालय समयमा सेवाग्राहीबाट २४ हजारसहित शाखा अधिकृत जोशीलाई पक्राउ गरेको आयोग कञ्चनपुरका सूचना अधिकृत हरिश जोशीले जानकारी दिए । “अख्तियारको टोलीले शाखा अधिकृत जोशीलाई रकमसहित पक्राउ गरी अनुसन्धान थालेको छ”, उनले भने, “विस्तृत विवरण संकलन हुँदैछ ।” (रासस)

सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त

नागार्जुनका मेयर मोहन बस्नेतलाई ८ वर्ष ३ महिना कैद, २ करोड ३० लाख जरिवाना

प्रधानन्यायाधीशबाट सैनिक विशेष अदालतको निरीक्षण

टिकटकर रमा बस्नेत धरौटीमा रिहा

माधव नेपाललाई धरौटीमा छाड्न आदेश

सार्वजनिक यातायात बन्द–हड्ताल नगर्न व्यवसायीको नाममा सर्वोच्चको अन्तरिम आदेश

६१ केजी अवैध सुन तस्करी प्रकरण: अमलालाई सरकारी वकिलसमक्ष पेश , थुनछेक आजै

प्रतिक्रिया