मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

यस्तो छ नेपाल-खनाल समूहको राष्ट्रिय भेलाले पारित गरेको १७ बुँदे प्रस्ताव (प्रस्तावसहित)

काठमाडौँ : नेकपा एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल समूहको दुई दिने राष्ट्रिय कार्यकर्ता भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ । बुधबारबाट सुरु भेला बिहीबार १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको हो । 

भेलाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले २०७१ सालमा सम्पन्‍न भएको नवौँ महाधिवेशनले लिएको जनताको बहुदलीय जनवादको कार्यक्रम अनुरुप अगाडी बढ्न नसकेको आरोप लगाएको छ । नेपाल समूहले जबजको कार्यदिशालाई बलियो रूपले कार्यान्वयन गर्दै अगाडी बढ्ने निर्णय गरेको नेता योगेश भट्टराईले भेलापछि आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

भेलाले पारित गरेको प्रस्ताव :