प्रधानमन्त्री देउवाले गरे खिम्ति सबस्टेशनको उद्घाटन

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले खिम्ति सबस्टेशनको उद्घाटन गरेका छन् । शनिबार परियोजनास्थल पुगेर प्रधानमन्त्री देउवाले सबस्टेशनको उद्घाटन गरेका हुन् ।
परियोजना राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको अभिन्न अंगका रूपमा विकास गरिएको छ ।
२२० केभीको यो सबस्टेशन निर्माणका लागि भारतको केइसी इन्टरनेशनलसँग २.१२ अर्ब रुपैयाँमा सम्झौता भएको थियो । यो सबस्टेशन दोलखा र रामेछाप जिल्लाको पावर हब बन्नेछ ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया