खिम्ति सबस्टेशन उद्घाटन गर्न प्रधानमन्त्री रामेछापमा

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा खिम्ति सबस्टेशनको उद्घाटनका लागि परियोजनास्थल पुगेका छन् । यो परियोजना राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको अभिन्न अंगका रूपमा विकास गरिएको हो ।
२२० केभीको यो सबस्टेशन निर्माणका लागि भारतको केइसी इन्टरनेशनलसँग २.१२ अर्ब रुपैयाँमा सम्झौता भएको थियो । यो सबस्टेशन दोलखा र रामेछाप जिल्लाको पावर हब बन्नेछ ।

सुनचाँदीमा लगाइएको विलासिता करको विरोधमा काठमाडौँमा प्रदर्शन (भिडियो)

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सुशासन कायम गर्नसके राजस्व बढ्छ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

'सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता गर'

बाफियाबाट बैंकर र व्यवसायी छुट्याइए आर्थिक गतिविधि नै प्रभावित बन्ने महासंघ अ…

प्रतिक्रिया