दोधारमा नपार्न पुष्पको गीतालाई आग्रह

काठमाडौँ- विदेशमा रहेर पनि दर्जनौ श्रष्टाहरु नेपाली गीतसंगीतमा सक्रिय छिन् । अमेरिकामा रहेर गायनमा निरन्तर लागिरहेकी गायिका हुन् रानी शाक्य । रानीले दर्जनौ गीतहरु दर्शकमाझ ल्याइसकेकी छिन् । उनै, रानीको स्वरमा समावेश नयाँ गीत ‘नपार दोधारमा’ सार्वजनिक भएको छ । रानी र रोशन बलुवाको स्वर रहेको यो गीतमा विक्रम केसीको शब्द र रोशनकै संगीत छ ।
गीतको भिडियोमा नायक पुष्प खड्का र मोडल गीता ढुंगानालाई रोमान्टिक रुपमा अभिनय गरेका छन् । मदन खड्काको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको यो भिडियोमा विरेन्द्र भट्टको छायांकन, विकास ज्ञवालीको सम्पादन छ ।भिडियोमा पुष्प र गीताको जोडी जमेको छ । उनीहरु, एक अर्काको प्रेममा रमाइरहेको देख्न सकिन्छ ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया