आइतबार १५ असार, २०८२
Sunday, June 29, 2025

जापानमा गयो ७.१ म्याग्नेच्युटको भूकम्प

काठमाडौं – जापानको राजधानी टोक्यो बुधाबार शक्तिशाली भूकम्प गएको छ ।

बुधबार साँझ भूकम्पको ठूलो धक्का महशुस गरिएको बताइएको छ । राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले ७.१ म्याग्नेच्युटको भूकम्प गएको जनाएको छ ।

भूकम्पपछि उत्तरी जापानमा सुनामीको चेतावनी दिइएको छ ।