किड्जी नेपालमा लोकप्रिय हुँदै

काठमाडौँ - किड्जी वर्तमान समयमा भारतको सबैभन्दा व्यापक रुपमा बिस्तार हुँदै गरेको प्रि स्कुल (प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षा) चेन हो । ७५० भन्दा बढी भारतीय सहरमा विस्तार भएको किड्जी नेपालका पनि ४ शहरमा विस्तार भएको छ ।
नेपाल र भारतमा गरी २ हजार भन्दा बढी केन्द्रहरूको सञ्जालका साथ किड्जी बाल विकासको नेतृत्व गर्न प्रतिबद्ध रहेको सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रत्येक बालबालिकामा रहेको अद्वितीय क्षमताको पोषणमा किड्जी केन्द्रीत रहेको बताइएको छ
वर्षौंको समर्पित अनुसन्धानको साथ किड्जीले सिडिभई (बाल विकास र शिक्षा) क्षेत्रमा अतुलनीय मापदण्डहरू स्थापित गरेको बताइएको छ । प्रत्येक बच्चाको विशिष्टता र तिनीहरूको असीम क्षमतालाई स्वीकार गरेको किड्जीसँग भारतको एक मात्र विश्वविद्यालय–प्रमाणित पूर्व स्कूल पाठ्यक्रम इल्युमको स्वामित्व छ।
बच्चाहरू जन्मने बित्तिकै आफ्नो वरपरको संसार खोज्न थाल्छन् । जीवनको पहिलो ६ वर्षमा मस्तिष्कको अधिकतम विकास हुने हुँदा यो अवधि प्रारम्भिक सीपहरू प्राप्त गर्नका लागि महत्वपूर्ण हुन्छ । किड्जीमा बालबालिकाहरूलाई बाल–केन्द्रित पाठ्यक्रम मार्फत आफ्नो खोज जारी राख्न प्रोत्साहित गरिन्छ।

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता प…
एनसेलले ल्यायो साप्ताहिक ९९ रूपैयाँमा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आक…

एससीटी–युपिआइ कार्डबाट भुक्तानी गर्दा हेल्थी अस्पतालमा ५ प्रतिशत छुट

नेपाली बजारमा थपियो राइड सेरिङ प्लाटफर्म याङ्गो

एनसेल 'फ्ल्यास सेल्स'मा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा न…

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_5s1pCeurkD_wfz5welgpyeaaxgugdh912jqflwggcj5rjo1ez1jabhj5uzcykobwxygbvbl.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

प्रतिक्रिया