सीजीले सुरु गर्यो फ्रि एसी सर्भिस क्याम्प २०२२

काठमाडौँ - इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले गत फागुन २५ देखि सिमित अवधिको लागि नेपाल अधिराज्य भरी फ्रि एसी सर्भिस क्याम्प सुरु गरेको छ । यो क्याम्पमा कुनै पनि ब्रान्डको एसी बिना कुनै पनि शुल्क निशुल्क सर्भिसिङ गर्नुका साथै एक्सचेन्ज गर्न मिल्ने व्यवस्था समेत रहेको छ ।
उक्त क्याम्पमा ग्राहकहरूले कुनै पनि ब्रान्डको जुनसुकै अवस्थामा रहेको एसीसँग सीजी ब्रान्डको नयाँ एसी साट्न सक्ने कम्पनीले जनाएको छ । एक्सचेन्ज गर्दा ग्राहकका एसीको उचित मुल्यांकन गरि घरमै गएर सित्तैमा जडान समेत गरिदिने यो क्याम्पको मुख्य आकर्षण रहेको सीजीले जनाएको छ ।
त्यस्तै नयाँ एसी खरिद गर्न चाहेमा सीजीका कुनै पनि सीजी लिँदा २१ प्रतिशतसम्मको विशेष छुट रहेको कम्पनीले जनाएको छ । सीजीका एसीमा ५ वर्षको वारेन्टी समेत दिइने कम्पनीले जनाएको छ।
साथै एसीको स्पेयरपार्टमा ५० प्रतिशत सम्म छुट दिने यो क्याम्पको अर्को आकर्षक रहेको छ । यी सबै सुविधाहरु लिनको लागि इमेल तथा फोन गरेर लिन सकिने जनाएको छ ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया