आइतबार १५ असार, २०८२
Sunday, June 29, 2025

किभमा हिँड्दै गरेका मान्‍छेको अगाडि क्षेप्यास्त्र खसेपछि...

किभ- युक्रेनको राजधानी किभमा पार्क छेउमा हिँड्दै गरेका एक जना मानिसको अगाडि क्षेप्यास्त्र प्रहार भएको छ ।  क्षेप्यास्त्र प्रहार भएको भिडियो अनलाइनहरूमा पोस्ट भएको छ ।

रुसी फौजले धेरै युक्रेनी सहरहरूमा बमबारी जारी राखेको छ ।

राजधानी किभको आवासीय क्षेत्रमा सोमवार भएको बमबारीमा एक जनाको मृत्यु भएको थियो ।