अमेरिका र फ्रान्समा देखा पर्याे काेभिडकाे नयाँ भेरियन्ट 'डेल्टाक्रोन'

काठमाडाैँ – अमेरिका र फ्रान्समा काेभिड–१९काे नयाँ भेरियन्ट 'डेल्टाक्रोन'को सक्रमण देखापरेको छ ।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार साइप्रसको एक ल्याबमा परिक्षण गर्दा नया भेरियन्ट 'डेल्टाक्रोन' पुष्टि भएको हो ।
फ्रान्समा धेरै जसो सहरमा डेल्टाक्रोन भाइरसबाट सक्रमितको सख्या बढदै गइरहेको छ ।
ओम्रिकोन र डेल्टा भेरियन्ट भाइरस उत्परिवर्तन भएर कोरोनाको नया भेरियन्ट देखा परेको स्काई समाचारमा प्रकाशित छ ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया