थप ९४ जनामा कोभिड-१९ पुष्टि

काठमाडौँ : नेपालमा थप ९४ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । बुधबार ९४ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख
७५ हजार ५१८ पुगेको छ ।
हालसम्म २ लाख ७१ हजार ५५० जना संक्रमित निको भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा तीन हजार १४ जनाको कोभिडका कारण मृत्यु भएको छ । हाल नेपालमा ९५४ जना आइसोलेशनमा र ४९ जना क्वारेन्टाइनमा छन् भने २२ लाख २४ हजार २९३ वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने
‘खोप सुनिश्चितता एक वर्षको होइन, यो निरन्तरता काम हो’

डाक्टरको आन्दोलनले देशभरका अस्पताल ठप्प, बिरामीहरू घर फर्कन बाध्य

गर्मीबाट छालालाई कसरी जोगाउने ? यी हुन् पाँच घरेलु उपाय

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

प्रतिक्रिया