युक्रेनबाट चार नेपालीको उद्दार गरेकोमा देउवाले मोदीलाई दिए धन्यवाद

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले युक्रेनबाट भारतीयहरूसँगै चार नेपालीलाई उद्दार गरी ल्याइदिएकोमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् ।
अपरेसन गंगामार्फत् भारतले युद्धग्रस्त युक्रेनबाट आफ्ना नागरिकहरूको उद्दार गरिरहेको छ । जसमा नेपालको अनुरोधमा भारतले नेपालीहरूको पनि उद्दार गरेर ल्याइदिएको हो । भारतले उद्दार गरेर ल्याएका नेपाली भारत हुँदै नेपाल आइपुगेका छन् ।
Four Nepali nationals have just arrived in Nepal from Ukraine via India.
— Sher Bahadur Deuba (@SherBDeuba) March 12, 2022
Thank you Prime Minister @narendramodi and the Government of India for the assistance in repatriating Nepali nationals through the #OperationGanga.

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया