सुकुम्बासी मोर्चाद्वारा सरकारकाे ध्यानाकर्षण गराउन दबाबमूलक बृहत र्याली (फाेटाे फिचर)

काठमाडाैँ – संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले सरकारकाे ध्यानाकर्षण गराउन दबाबमूलक बृहत र्यालीसहित सडक सभा गरेकाे छ ।
माइतीघर मण्डलादेखि नया बानेश्वरसम्म भुमिहिन सुकुम्बासी अव्यवस्थित बसोबासीको हकअधिकार सुनिश्चित गर्न राज्य र सम्बन्धित निकायलाई दबाबमूलक बृहत् र्यालीसहित सडक सभा गरी मोर्चाले ध्यानाकर्षण गराएकाे छ ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया