एलजीको निःशुल्क सर्भिस क्याम्प

काठमाडौँ– एलजीले फागुन २६ गतेदेखि निःशुल्क एसि सर्भिस क्याम्प अफर ल्याएको छ । जस अन्तर्गत कुनै पनि ब्राण्डको निःशुल्क एसि सर्भिस गर्न सकिने आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले जनाएको छ ।
साथै स्पेयर पार्टसमा ५० प्रतिशत सम्म छुट, नयाँ एसि खरिदमा १९% विशेष छुट र निःशुल्क इन्स्टलेसन र डिइन्स्टलेसन रहेको छ ।
जुनसुकै ब्राण्डको पुरानो एसि उचित मूल्याङकन सँग नयाँ एलजी एसि पनि साट्न सकिने बताइएको छ । फ्रि सर्भिसको लागि ९८०३६२१९२४/९८६४४७५५६९ मा रजिष्ट्रेसन गराउनु पर्नेछ । यो योजना सीमित अवधिका लागि रहने बताइएको छ ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया