युद्धग्रस्त क्षेत्रबाट उद्धार कार्यमा सहयोग गर्न गैरआवासीय नेपाली संघको अपिल

काठमाडाैँ - युक्रेनमा रसियाले आक्रमण गर्दा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार कार्यमा सहयोग गर्न गैरआवासीय नेपाली संघको अपिल गरेको छ ।
संघले एक अपिल पत्र जारी गर्दै सहयोग गर्न आग्रह गरेको छ ।
जारी अपिल पत्रमा भनिएको छ, 'युक्रेनमा रसियाले आक्रमण गरेको दुई साता भइसकेको छ । उक्त आक्रमणबाट ठूलो मात्रामा जनधनको क्षति भएको छ र युक्रेनमा रहेका सम्पूर्ण जीवन खतरामा छ, युद्धग्रस्त युक्रेनमा रहेका नेपालीहरु केही युक्रेन बाहिर निस्केर अन्य विभिन्न देशमा पुगेका छन् भने केही अझै युद्ध क्षेत्रमा उद्धारकाे अपेक्षामा बसिरहेका छन् । त्यसैले उनीहरूकाे उद्धारकाे लागि हर्दिक अपिल गर्दछु।'

गैर आवासीय नेपाली सङ्घको एकता महाधिवेशन सम्पन्न

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

प्रतिक्रिया