भारतीय विधानसभा : मणिपुरमा भाजपा अगाडि

काठमाडौँ - भारतीय विधानसभा निर्वाचन अन्तर्गत जारी मणिपुरको मतगणनामा पनि भारतीय जनता पार्टी (भाजपा) अगाडि देखिएको छ।
कुल ६० सिट रहेको मणिपुरमा भाजपाले हालसम्म २० सिट हासिल गरेको छ। त्यस्तै ११ स्थान अग्रता हासिल गरेको छ।
मणिपुरमा बहुमतको लागि ३१ सिट आवश्यक पर्छ । अग्रता लिएको ११ सिटमा सकारात्मक परिणाम आए भाजपाले बहुमत पाउने देखिन्छ। भाजपालाई पच्छाइरहेको भारतीय कांग्रेसले ४ सिटमा जीत हासिल गरेको छ। सन् २०१७ को निर्वाचनमा भाजपाले २१ सिट जितेको थियो भने कांग्रेसले २८ सिट जितेको थियो।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया