बुढानीलकण्ठमा डिशहोम फाइवरनेट सह-वितरक सोरूमको उद्घाटन

काठमाडौँ - नेपालभर डिटिएच र इन्टरनेट सेवा विस्तार गरिरहेको डिसहोम फाइवरनेटले हात्तिगौडा, बुढानीलकण्ठमा पनि सह–वितरण सोरुमको सुभारम्भ गरेको छ । डिशहोम फाइवरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सि एम टे्रडिङ्ग अन्तर्गत रहेको लक्की ग्यालरीले सञ्चालन गर्ने जनाइएको छ ।
सोरुम समुद्धघाटनमा डिशहोमका तर्फवाट क्षेत्रीय बिक्रि प्रबन्धक उज्वल न्यौपाने, सेल्स अफिसर मदन सापकोटा , सागर नारायण जोशी, र्माेकेटिङ्ग अफिसर अनिल ठाकुर र सि एम टे्रडिङ्गका तर्फबाट गोपाल मान श्रेष्ठ ,सेल्स अफिसर प्रकाश श्रेष्ठ र बिक्रम लामाका उपस्थितिमा सम्पन्न भएको थियो।
लक्की ग्यालरीले विगत लामो समय देखि डिश मिडिया नेटवर्कसंग सहकार्य गरि डिसहोमको डिटिएच सेवा, ग्राहकहरुमाझ पुर्याउँदै आएकोले अव डिसहोम फाइवरनेट बिक्री र बिक्री पछिको सेवा पनि गर्नेछ । १ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाइवरनेटको सेवा उपलब्ध गराइसकेको लक्की ग्यालरी अव अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लक्ष्यका साथ काम गर्ने लक्की ग्यालरी सञ्चालक राजन श्रेष्ठले जानकारी दिए।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया