फागू पर्व सुरु : बसन्तपुरमा होलीको चीर ठड्याइयो

काठमाडौँ - बसन्तपुरमा होलीको चीर ठड्याइएसँगै औपचारिक रूपमा फागू पर्व सुरु भएको छ। आज बिहान ध्वजापताका सहितको तीन खण्डे चीर ठड्याइएको हो। बिहीबार बिहान ७ बजेर २७ मिनेटको शुभसाइतमा हनुमानढोका दरबारको दक्षिण पटांगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा रंगीविरंगी ध्वजापताकासहितको ३२ फिट अग्लो तीनखण्डे चीर ठड्याइएको हो । यस वर्ष फागु पूर्णिमा चैत ३ पहाडी भेगमा र ४ गते तराई भेगमा फागू मनाइन्छ। फागु पूर्णिमाको दिन सरकारले सार्वजनिक बिदा दिने गर्छ ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया