महिला हिंसा अन्त्यका लागि जुम्लामा हस्ताक्षर संकलन

जुम्ला - जुम्लामा महिला हिंसा अन्त्यका लागि हस्ताक्षर संकलन गरिएको छ । ११२ओैँ महिला दिवसका अबसरमा नेपाली सेनाको खेलमैदानमा हस्ताक्षर संकलन गरिएको हो ।
महिलाविरुद्ध हुने सबै किसिमका हिंसा अन्त्यको प्रतिवद्वता सहित झण्डै २ सयले हस्ताक्षर गरेका छन् । अनौपचारिक सेवा केन्द्र ईन्सेक तथा मानव अधिकार रक्षक संजाल जुम्लाको आयोजनामा हस्ताक्षर संकलन गरिएको थियो ।
संजालका अध्यक्ष राजबहादुर महत तथा नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले हस्ताक्षर संकलन कार्यक्रमको संयुक्त हस्ताक्षर गरि उद्घाटन गरेका थिए ।

स्थानीय सरकारको सञ्चार नीतिसम्बन्धी अन्तरक्रिया सम्पन्न

स्कुल भ्यानले ठक्कर दिँदा छात्राको मृत्यु

सामाजिक सेवामा स्काउटहरूको सक्रियता: नेसनल ओपन स्काउट क्र्यूद्वारा सन्चालित आँख…

फेसबुकमा अलविदा लेखेका डा. केशव भेट्टिए
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_fPPkOa3gxU_bc3m0f5yce9820ubfoxabieygnehsgkhfmpbknx2h2fuklkgcqxjd0slygpw.jpg)
रंगिँदैछ ग्वार्को फ्लाई ओभर, असार ६ गतेदेखि सञ्चालनमा आउने (फोटो फिचर)

दु:ख र हैरानीको पराकाष्ठ : फेसबुकमा ‘अलबिदा’ लेखेर डाक्टर श्रेष्ठ सम्पर्कविहीन

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया