‘ओलीले पार्टी फुटाउन लागे, पार्टी जोगाउन भेला बोलाइएको हो’

काठमाडौँ : नेकपा एमालेका माधव नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न लागेकोले एकताका लागि भेला डाकेको बताएका छन् । नेपाल समूहले भोलि र पर्सी राष्ट्रिय भेला बोलाएको छ ।
‘पार्टी विभाजनको आरम्भ ओलीजीले गर्नुभएको हो । २८ गतेको बालुवाटार वैठकले विभाजनको बिजारोपण गरेको हो,’ भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेता पाण्डेले भने, ‘एकलौटी गरिएका निर्णय फिर्ता नभएसम्म पार्टी एकता सम्भव छैन । हाम्रो भेला पार्टीको विधानसम्मत छ ।’ पार्टीको विधानमा भेला, समारोह र छलफल गर्ने अधिकार दिएको पाण्डेको दाबी छ ।

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदहरूको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

‘जनतामा रहेको नैराश्यता चिर्न गठबन्धन’

फेवाताल संरक्षणमा ध्यान दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

‘आइटी’ क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छ : सञ्चार मन्त्री गुरुङ

प्रधानमन्त्री पत्नि भन्छिन् : देश बनाउन निकै गाह्रो छ

राजनीति बुझेको छु तर राजनीतिमा आउँदिन, सबैमा स्पष्ट होस् : प्रथम महिला शाक्य

केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत

प्रतिक्रिया