सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा सिंह

धनगढी : सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा दीपकबहादुर सिंह नियुक्त भएका छन । कैलाली जिल्ला खेलकुद बिकास समितिका पूर्वअध्यक्ष समेत रहेका सिंह प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा नियुक्त भएका हुन । प्रदेश मन्त्रिपरिषद्को बैठकले सिंहलाई नियुक्त गरेको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिए ।
उनकाअनुसार आज सपथ ग्रहण गर्ने कार्यक्रम छ । कैलालीको अध्यक्ष हुँदा सिंहले कैलाली जिल्ला खेलकुद बिकास समितिलाई देशकै उत्कृष्ट तीनमा पार्न सफल भएका थिए । उनको कार्यकालमा ४२ वटा विद्यालयमा खेल मैदान, वास्केटबल कोर्ट, वहुउद्देश्यीय कभर्डहल, सवै निर्वाचन क्षेत्रमा एक÷एक खेल मैदान, टीकापुरमा सुटिंग रेञ्ज र स्पोर्टस एकेडेमीका लागि फुटबल मैदान, फुलवारी र खेलकुद विकास समितीमा क्रिकेट पिच निर्माण भएको थियो ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_tvtK1sFZvz_a4lbgpsii1zgs37aqpqwn05ttnfcc2atxec6epsvr1vtjs2oi7w9tpn1epdp.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

प्रतिक्रिया