बागमती प्रदेश निर्माण व्यवसायी महासंघमा श्रेष्ठ

काठमाडौँ : बागमती प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा सुबित श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन । धादिङमा भएको प्रथम अबिधेशनबाट
वरिष्ठ उपाध्यक्षमा राजाराम न्हिसुत, उपाध्यक्षमा दिपेन्द्र थापा, महासचिवमा राजकुमार बुढाथोकी उपमहासचिवमा भक्तबहादुर बस्नेत सचिवमा कृष्णकुमार केसी कोषध्यक्षमा उमेश रिजाल र सह कोषध्यक्षमा राजेश भेटवाल निर्विरोध भएका छन् ।
सदस्यहरूमा राजेन्द्र उप्रेती, पदम बहादुर श्रेष्ठ, लिलाकुमारी थापा, हिरा लामा, इन्द्रबहादुर तमाङ, चन्द्रकुमार वाइवा, लामा रेन्जन घले निर्विरोध निर्वाचित भए । अधिवेशनको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले शुक्रबार उद्घाटन गरेका थिए ।

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

प्रतिक्रिया