राष्ट्रपति भण्डारीले लगाइन् कोभिड-१९ विरुद्ध खोप (फोटो फिचर)

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ विरुद्धको खोप लगाएकी छन्। आज सोमबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई साक्षी राखेर खोप लगाएकी हुन् । पहिलो चरणमा अग्रभागमा खटिएका स्वास्थ्यकर्मीलगायतले खोप लगाएका थिए । अहिले दोस्रो चरणमा भने प्रधानमन्त्री केपी शर्मा ओली, सांसद, कर्मचारी, जेष्ठ नागरिक लगाइरहेका छन् ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया