बुद्ध एयरलायन्सद्वारा पोखराबाट जनकपुरधामको सिधा उडान सुरु
बुद्ध-एयरलाइन्सद्वारा-पो

काठमाडाैँ – बुद्ध एयरलाइन्सले जनकपुरधामको सिधा उडान सुरु गरेकाे छ ।
आज फागुन २१ बाट बुद्धले पर्यटकीय नगरी पोखराबाट धार्मिक नगरी जनकपुरधामको सिधा उडान शुरू गरेकाे हाे ।
गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित सबै १८ यात्रुलाई जनकपुरधाम विमानस्थलमा स्वागत गरिएकाे बुद्ध एयरलाइन्सले जनाएकाे छ ।
यस्तै जनकपुरधामबाट आएका १६ जना यात्रुलाई पोखरामा स्वागत गरिएकाे छ ।

सुशासन कायम गर्नसके राजस्व बढ्छ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

'सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता गर'

बाफियाबाट बैंकर र व्यवसायी छुट्याइए आर्थिक गतिविधि नै प्रभावित बन्ने महासंघ अ…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सुनकोशी मरिण डाइभर्सनको काम द्रुत गतिमा

प्रतिक्रिया