मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

प्रतिनिधि सभा पुनर्स्थापनापछि पहिलोपटक कार्यव्यवस्था बस्दै

काठमाडौँ : सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सोमबार दिउँसो २ बजे यो बैठक बोलाइएको जानकारी दिए ।

सर्वोच्च अदालतको फैसला बमोजिम फागुन २३ गते पुनर्स्थापनापछि पहिलो पटक बैठक बसेको थियो । तर, कार्यव्यवस्थाको बैठक बस्न सकेको थिएन ।